२०८३ श्रावण १२, मंगलवार
July 28, 2026, Tuesday

रत्न राज्यलक्ष्मी क्याम्पसद्वारा प्राध्यापकमाथि कुटपिट गर्ने विद्यार्थी निष्कासित

काठमाडौँ  – प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसले परीक्षा हलभित्र प्रवेश गरी प्राध्यापकमाथि हातपात गर्ने विद्यार्थीलाई निष्कासन गरेको छ।

यही पुस ६ गते स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहेका बेला हलमा प्रवेश गरी सोही क्याम्पसका स्नातक तह दोस्रो वर्षका विद्यार्थी कुवेर जोठाराले निरीक्षक रहेका प्राध्यापकमाथि साङ्घातिक हमला गरेका थिए।

क्याम्पस प्रमुख डा जीवधर ज्ञवालीले उक्त कार्यले क्याम्पस प्रशासनको वातावरणमा खलल पुगेकाले निज विद्यार्थीलाई निष्कासन गरी कानूनी कारबाही अघि बढाइएको बताउए।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७८ पुष ९

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP