२०७८ श्रावण १६, शनिबार
July 31, 2021, Saturday

Author: रासस

आरन आधुनिकीकरण गर्न माग
आरन आधुनिकीकरण गर्न माग

बझाङ– जिल्लाको छविस पाथिभेरा गाउँपालिका– ६ उदयपुर टोलमा १२० घरपरिवार दलित समुदायका छन्। उनीहरुमध्ये ७० घरपरिवार भूमिहीन छन्। विसं २०६५...

मन्त्री आलेको निर्देशन :- ‘शव जलाउन दाउराको कमी नहोस्’
मन्त्री आलेको निर्देशन :- ‘शव जलाउन दाउराको कमी नहोस्’

काठमाडौं- वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन् । पशुपतिमा...

सार्वजनिक भएन डोटीबाट बरामद एक किलो बढी सुन र १७ लाख बढी नगद
सार्वजनिक भएन डोटीबाट बरामद एक किलो बढी सुन र १७ लाख बढी नगद

डोटी, ७ फागुन  जिल्लामा गएको माघ महिनाको १४ गते प्रहरीले पक्राउ गरेको अवैध भनिएको सुनका विषयमा अहिलेसम्म सार्वजनिक गरेको छैन्...

कोरोनाविरुद्धको खोप लगाएका डोटीका ३३ जनामा सामान्य समस्या
कोरोनाविरुद्धको खोप लगाएका डोटीका ३३ जनामा सामान्य समस्या

डोटी : डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ जनामा...

बागलुङ र पर्वत जोड्ने  झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया सुरु
बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया सुरु

बागलुङ – बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता...

मेला महोत्सव सञ्चालन गर्न दिनुपर्ने माग
मेला महोत्सव सञ्चालन गर्न दिनुपर्ने माग

भजनी- टीकापुर उद्योग वाणिज्य सङ्घले कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण रोकिएको मेला महोत्सव सञ्चालन गर्न माग गरेको छ।  विशेषगरी उद्योग वाणिज्य...

डडेल्धुरामा दलितमाथि विभेद कायमै
डडेल्धुरामा दलितमाथि विभेद कायमै

डडेल्धुरा- डडेल्धुरामा अझै पनि दलितमाथि विभेद कायमै रहेको छ। जिल्ला सदरमुकाम नजिकै रहेको अमरगढी नगरपालिका– ३ स्थित घटालथान रहेको मसानघाटमा दलित...

सुदूरपश्चिमका पहाडी जिल्लाका राजमार्गमा ट्राफिक सङ्केत हराउँदा समस्या
सुदूरपश्चिमका पहाडी जिल्लाका राजमार्गमा ट्राफिक सङ्केत हराउँदा समस्या

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न राजमार्गमा ट्राफिक सङ्केत अर्थात् चिह्न नहुँदा सवारी चालकलाई समस्या हुने गरेको पाइएको छ । कतिपय...

कञ्चनपुरमा महिलामाथि थिचोमिचो कायमै
कञ्चनपुरमा महिलामाथि थिचोमिचो कायमै

कञ्चनपुर- महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा कञ्चनपुरमा भने महिलामाथि हुने हिंसाका घटना बढिरहेकै छन्। अभियान चलिरहँदा दिनहँुजसो महिला जिल्ला प्रहरी...

व्यावसायिक तालीमको मोह बढ्दो
व्यावसायिक तालीमको मोह बढ्दो

कैलली- पछिल्लो समय व्यावसायिक तालीमप्रति युवाको आकर्षण बढ्दै गएको छ। तालिमले आयआर्जनमा बृद्धि गर्न सहयोग पु¥याएपछि  प्रभावकारी बन्दै गएको हो। व्यवसाय...

महाकाली अस्पतालको पिसीआर मेसिन सञ्चालनमा आएन
महाकाली अस्पतालको पिसीआर मेसिन सञ्चालनमा आएन

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको पिसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन । दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना...

पतिको निधनपछि सिन्दूर–पोतेसहित घाटबाट फर्केर काजकिरिया
पतिको निधनपछि सिन्दूर–पोतेसहित घाटबाट फर्केर काजकिरिया

दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन छ तर रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र...

Page 1 of 512345
TOP