२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

डडेल्धुराका कोरोना संक्रमित युवक डिस्चार्ज हुँदै

डडेल्धुरा- डडेल्धुराका कोरोना संक्रमित युवक आज डिस्चार्ज हुँदैछन् ।

डडेल्धुरा अस्पतालको आइसोलेसनमा उपचाररत परशुराम नगरपालिका–१० का २८ वर्षीय युवकको दुई पटक रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको डडेल्धुरा अस्पताले जनाएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनको लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएको थियो । संक्रमित युवक सरकारी कर्मचारी हुन् ।

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०७७ जेष्ठ १९

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP