डडेल्धुराका संक्रमित स्क्रव टाइफसका बिरामी

डडेल्धुरा- कोरोना भाइरस संक्रमण देखिएका डडेल्धुराका संक्रमित स्क्रव टाइफसका बिरामी भएको अस्पतालले जनाएको छ । स्वास्थ्य समस्या देखिए पछि डडेल्धुरा अस्पताल भर्ना भएका उनि डिस्चार्ज भईसकेको अस्पतालका मेसु डाक्टर जगदिश विष्टले जानकारी दिए । उनलाई सम्पर्कमा ल्याएर पुनः अस्पतालको आईसोलेसनमा राख्ने तयारी भैरहेको छ । विष्टका अनुसार उनमा स्क्रव टाइफस देखाएको थियो । संक्रमित परशुराम … Continue reading डडेल्धुराका संक्रमित स्क्रव टाइफसका बिरामी