२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

डडेल्धुराका संक्रमित स्क्रव टाइफसका बिरामी

डडेल्धुरा- कोरोना भाइरस संक्रमण देखिएका डडेल्धुराका संक्रमित स्क्रव टाइफसका बिरामी भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य समस्या देखिए पछि डडेल्धुरा अस्पताल भर्ना भएका उनि डिस्चार्ज भईसकेको अस्पतालका मेसु डाक्टर जगदिश विष्टले जानकारी दिए । उनलाई सम्पर्कमा ल्याएर पुनः अस्पतालको आईसोलेसनमा राख्ने तयारी भैरहेको छ ।

विष्टका अनुसार उनमा स्क्रव टाइफस देखाएको थियो । संक्रमित परशुराम नगरपालिका वडा नम्बर १० का २८ बर्षीय पुरुष हुन् । उनको ६ गते मात्रै थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो।

उनि सरकारी कर्मचारी समेत हुन् । उनि २७ गते देखि डडेल्धुरा सदरमुकामै बसेका छन् ।

Related News

चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
  • २०७७ जेष्ठ ९

दिपायल- डडेल्धुराको चिरञ्जिवी पोलिक्लिनिकले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार...

TOP