२०८१ बैशाख १५, शनिबार
April 27, 2024, Saturday

सुदूरपश्चिममा पर्यटन बोर्डको कार्यालय स्थापना

कैलाली – सुदूरपश्चिममा बोर्डको कार्यालय स्थापना भएको छ । पर्यटन बोर्ड स्थापना भएको २२ वर्षपछि सुदूरपश्चिममा बोर्डको कार्यालय स्थापना भएको हो । आज धनगढीमा नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालयको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उदघाटन गरेका हुन् ।

यसअघि बोर्डको नेपालगञ्जमा रहेको क्षेत्रीय सम्पर्क कार्यालयले सुदूरपश्चिममा समेत बोर्डको कामकारबाही हेर्ने गरेको थियो।

Related News

सुदूरपश्चिम सरकारले मन्त्रिपरिषद् विस्तार गर्न सकेन
सुदूरपश्चिम सरकारले मन्त्रिपरिषद् विस्तार गर्न सकेन
  • २०७८ पुष ५

कैलाली- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका दीर्घ सोडारीले एक साता...

TOP