
कैलाली – गोदाबरी नगरपालीकाको अत्तरिया बजार क्षेत्रमा 3 DVL Creation को आयोजनमा सेनेटाइजर तथा मास्क बितरण गरिएको छ । कोरोना रोकथामको लागी सन्देश प्रबाह गर्न बाल दिवशको अबसर पारि सो कार्यक्रम आयोजना गरिएको कार्यक्रमा संयोजक तथा कण्ड खराब कमेडि सिरियलका निर्देशक दिपक ओझाले बताए ।
अत्तरिया क्षेत्रमा मास्क नलगाई हिन्ने मानिसहरुलाई मास्म बितरण गर्नुका सथै भिडभाड हुने स्थान हरु होटल , नेपाल प्रहरी पोष्ट , ट्राफिक प्रहरी पोष्ट , दुर्गा लक्ष्मी नमुना माघ्यामीक बिघ्यालयको क्वारेन्टाइन ,प्रतिभा सामुदायिक पुस्तकालय, बसपार्क र बसपार्क नजिक रहेका सम्पुर्ण पसल हरु , कृष्ण मार्केट र गोदाबरी कम्पेक्स लगायतका सम्पुर्ण सर्वजनिक स्थानहरुमा सेनिटाइजर छर्किएको हो ।
दिपायल – ग्रामीण विकास सेवा केन्द्र (RDSC) डोटीको अध्यक्षमा...