२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

सुदूरपश्चिममा आजै देखि नमुना परिक्षण : एक घण्टामै रिपोर्ट आउने

कैलाली- सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना प्रयोगशालामा आजैदेखि नमुना परिक्षण गरिने भएको छ । बुधबार प्रयोगशालाका उपकरण जडान गरिसकेकाले आजैबाट नमुना परिक्षण गरिने विज्ञ टोलीले जनाएको छ ।

संघिय सरकारले स्थापना गरेको उक्त प्रयागशालामा कोरोनाका सम्भावित तथा शंकास्पद लक्षण भएका व्यक्तिहरुको थ्रोट स्बावको नमुना परिक्षण गरिने मोलिकुलर माईक्रोबायोलोजिष्ट सुनिलप्रसाद लेखकले बताए ।

संघिय सरकारले चीनबाट खरिद गरी ल्याएको कोरोना परिक्षण प्रयोगशालाका उपकरण नेपाली सेनाको हेलीकोप्टर मार्फत मंगलबार धनगढी ल्याईएको थियो । अहिले जडान गरिएको मेसिनबाट एक घण्टा १० मिनेटमै कोरोना जाँचको रिर्पोट आउने बताईएको छ ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७६ चैत्र २०

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP