२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : नेपाल भर्सेस बंगलादेश LIVE हेर्नुहोस्

https://youtube.com/watch?v=saGfD9pFFY4

नेपाल र बंगलादेशबीच अहिले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा भइरहेको छ।

बंगलादेशको राजधानी ढाकामा जारी खेलमा गोलकिपर किरण चेमजोङले नेपाली टिमको कप्तानी गरिरहेका छन्।

टिमको डिफेन्डरमा सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी र विकास खवास छन्।

मिडफिल्डरमा विक्रम लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ र रवि पासवान छन्।

यस्तै नवयुग श्रेष्ठले एक्लो फरवार्डको रूपमा खेल्दैछन्।

खेलमा नेपाल १-० ले पछि परेको अवस्था छ। खेलको दशौं मिनेटमा बंगलादेशका मोहमद नबिबले गोल गरेका छन्।

Related News

असार १५ आज: धान दिवस तथा दही–चिउरा खाने पर्व देशभर मनाइँदै, सुदूरपश्चिमका किसान पनि रोपाइँमा व्यस्त
असार १५ आज: धान दिवस तथा दही–चिउरा खाने पर्व देशभर मनाइँदै, सुदूरपश्चिमका किसान पनि रोपाइँमा व्यस्त
  • २०७७ कार्तिक २८

असार १५ आज: धान दिवस तथा दही–चिउरा खाने पर्व देशभर...

TOP