काठमाडौं– आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको ९६ हजार ४०० कायम भएको छ।
बिहीबार ९६ हजार ५०० मा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य पनि आज घटेको छ। बिहीबार ९६ हजारमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९५ हजार ९०० तोकिएको छ।
चाँदी मूल्य तोलामा ३५ रुपैयाँले गिरावट आएको छ। बिहीबार एक हजार ३४५ मा कारोबार भएको चाँदी आज एक हजार ३१० मा कारोबार भइरहेको छ।
डोटी– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले डाँका, लुटेरा र अपराधीको हातमा देश गएको बताएका छन् । नेपाली...
डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर गृहजिल्लाको भ्रमणमा रहेकाछन् । यस क्रममा उनलाई जिल्लाका बिभिन्न गाउँहरुमा बाजागाजा...
कैलाली- सुदूरपश्चिम प्रदेशमा मन्त्री बन्नका लागि हानथाप हुनथालेको छ । प्रदेशमा रिक्त दुई मन्त्री पदमा नियुक्तिका लागि आकांक्षीहरु बढ्न थालेपछि...