२०८३ श्रावण १०, आईतवार
July 26, 2026, Sunday

वडा कार्यालयको मोटरसाइकलमा आगजनी

 दार्चुलाका अज्ञात समुहले एक वडा कार्यालयको  मोटरसाईकल जलाएको छ ।

दार्चुलाका अज्ञात समुहले एक वडा कार्यालयको मोटरसाईकल जलाएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका–९ को नाममा रहेको सुप १३३२ नम्बरको मोटरसाईकल जलाइको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बिहीबार राती वडाध्यक्ष राम धनी बिस्टको घरमा रहेको सुप १३३२ नम्बरको मोटरसाइकल आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक पदम बहादुर विष्टले बताए ।

मोटरसाइकलमा कसले र किन आगो लगाएको भन्ने बारे अनुसन्धान भइरहेको उनले बताए ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७७ श्रावण ९

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP