२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

सेती नदीमा नुहाउने क्रममा डोटीमा एक जनाको मृत्यु

सेती नदीमा नुहाउने क्रममा डोटीमा एक जनाको मृत्यु

डोटी – डोटीको सेती नदीमा नुहाउने क्रममा बगेर एक जनाको मृत्यु भएको छ।

दीपायल सिलगढी नगरपालिका–३ स्थित झोलुङ्गे पुल नजिक सेती नदीमा बिहीबार नुहाउने क्रममा बगेर सोही ठाउँका ५५ वर्षीय राम सूचीकारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीका अनुसार नदीले बगाएका सूचीकारको शव बिहीबार नै दीपायल सिलगढी नगरपालिका–५ स्थित घाटमा फेला परेको हो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०८३ श्रावण २९

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP