२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

‘बेहुली फ्रम मेघौली’ को प्रिमियरमा ट्रयाक्टर हाँकेर पुगिन् स्वस्तिमा

काठमाडौँ- आजबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ बुधबार साँझ प्रिमिएर गरिएको छ । क्यूएफएक्सको भक्तपुरमा भएको प्रिमियर फिल्मको टीम र कलाकर्मीको बाक्लो उपस्थिति थियो ।

प्रिमियरमा अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्का ट्र्याक्टर हाँकेर प्रवेश गरेकी थिइन् । उनले फिल्ममा पनि ट्र्याक्टर हाँकेको दृश्य छ ।

प्रिमियरमा उपसभामुख इन्दिरा राना, हरिवंश आचार्य, निरुता सिंह, आना शर्मा, सुशान्त केसी, दीपेन्द्र के खानाल, प्रदीप भट्टराई लगायत पुगेका थिए ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०८१ आश्विन १७

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP