दिपायल– सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्षको बजेटमाथिको छलफललाई बृहत नबनाई हतारमा पारित गराउने तयारीमा सरकार लागेको छ । हिजोदेखि शुरु भएको बजेटमाथिको छलफल पाँचौ अधिवेशनको ११ औं बैठकमै समाप्त भएको हो ।
सत्तागठबन्धन दलभित्रै बजेटमाथिको असन्तुष्टि बढेपछि सरकारले हिजो बजेट पारित गराउन सकेको थिएन् । अहिले विहान ८ बजे बस्न लागेको पाँचौ अधिवेशनको १२ औं बैठकमा चालु आर्थिक वर्षको बजेट सरकारले पारित गराउने तयारी गरेको जनाइएको छ ।
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...