२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथिको छलफल शुरु (लाइभ)

दिपायल– सुदूरपश्चिम प्रदेश सभामा चालु आर्थिक वर्षको बजेटमाथिको छलफल शुरु भएको छ । आज बसेको प्रदेश सभाको पाँचौ अधिवेशनको ११ औं बैठकमा बजेटमाथिको छलफल अघि बढाइएको हो ।

प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले बजेटमाथिको छलफल अघि बढाइयोस भनी प्रस्ताव पेश गरेसंगै छलफल अघि बढाइएको हो ।

यस्तो छ कार्यसूचि–

हेरौं लाइभ भिडियो–

 

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०८१ आश्विन ५

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP