२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

बाजुरामा भीरबाट लडेर एक महिलाको मृत्यु

बाजुरा —  बाजुरामा भीरबाट लडेर एक महिलाको  मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका–६ नाइनाकी अन्दाजी २२ वर्षीया निर्मला बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

बुधबार दिउँसो गाउँ नजिकैको जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर  बिष्टकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रविन्द्रसिंह कार्कीले बताएका छन् ।

अहिले प्रहरीकाे टाेलि घटनास्थलमा पुगेकाे र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०८१ भाद्र १३

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP