२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

साफ यू-२० च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिड्ने

बंगलादेश भारतलाई हराउँदै साफ यू२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ।

आज भएको दोस्रो सेमिफाइनलमा टाइ ब्रेकरबाट विजेता टुंगो लागेको हो।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा बंगलादेश ४–३ गोलअन्तरले विजयी भएको हो।

योसँगै फाइनलमा अब बंगलादेशले नेपालको सामना गर्नेछ। नेपालले भुटानलाई पराजित गर्दै यसअघि नै फाइनलमा पुगेको थियो।

फाइनल खेल बुधबार हुँदै छ।

Related News

सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना
सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना
  • २०८१ भाद्र १०

सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा...

TOP