
बाजुरा प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही विजयी भएका छन्। शाही २० हजार ११९ मत ल्याउँदै विजयी भएका हुन्।विज्ञापन
उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार लालबहादुर थापाले १७ हजार ५२१ मत पाएका छन्। एमाले उम्मेदवार थापा निवर्तमान प्रतिनिधिसभा सदस्य समेत हुन् भने विजयी भएका कांग्रेस उम्मेदवार शाही ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए।
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...