२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

जुवा खालबाट ५ जना नगदसहित पक्राउ

बाजुरा- बाजुरामा जुवा खेलिरहेको अवस्थामा नगद सहित ५ जना जुवाडे पक्राउ परेका छन् । बाजुराको बडिमालिका नगरपालिका वडा नं १ मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ५ जना जुवाडेलाई पक्राउ गरेको हो। शुक्रबार उनीहरुबाट १६ हजार १ सय २० रुपैँया नगदसहित प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा  वडा नं १ का रहेको प्रहरीले जनाएको छ। तर, उनीहरुको पहिचान भने खुलेको छैन। उनीहरु बडिमालिका वडा नं १ सल्लेना बस्ने बुद्धबहादुर कार्कीले सञ्चालन गरेको पसलमा तास खेलिरहेको गोप्य सूचनाका आधारमा पक्राउ परेका थिए। उनिहरुलाइ पक्राउ गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७९ भाद्र ३

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP