२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम र खेलग्राम स्थापना गर्ने

सरकारले धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम र खेलग्राम स्थापना गर्ने भएको छ ।

सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरिरहेको आर्थिक वर्ष २०७९/८० को वजेट भाषणमा धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम र खेलग्राम स्थापना गर्ने बताएका हुन् । सरकारले खेलकुद क्षेत्रमा ८७ करोड बजेट बिनियोजन गरेको छ ।

Related News

सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना
सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना
  • २०७९ जेष्ठ १५

सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा...

TOP