२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

डडेल्धुरा अस्पतालबाट भागेका २ जनाको कोरोना रिपोर्ट नेगेटिभ

डडेल्धुरा :  अस्पतालबाट भागेका दुई जनाको कोरोना भाइरस परीक्षणको रिपोर्ट आएको छ। काठमाडौंमा गरिएको परीक्षणमा दुवैको कोरोनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले पुष्टी गरे। 

कोरोना भाइरसको आशंकामा दुवैजनालाई डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। शनिबार दिउँसो उनीहरु अस्पतालबाट भागेका थिए। 

अस्पतालबाट भागेका उनीहरु भागेश्वर गाउँपालिका– ३ नानीगाडका व्यक्ति हुन्। दुवैको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७६ चैत्र ३०

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP