कोरोना आशंका गरिएका दुई जना डडेल्धुरा अस्पतालबाट भागे

डडेल्धुरा– डडेल्धुरामा कोरोना भाइरस (कोभिड १९)को आशंका गरिएका दुईजना अस्पतालको आईसोलेसन वार्डबाट भागेका छन्। भारतबाट फर्किएर डडेल्धुरा अस्पतालको आइसोलेसनमा राखिएका दुई जना शनिबार दिउँसो भागेका हुन्।  कोरोना आशंकामा आईसोलेन वार्डमा भर्ना गरिएका उनीहरू भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदीशचन्द्र विष्टले बताए। उनीहरुको चार दिन अघि नमूना संकलन गरेर काठमाडौँ पठाईएकोमा रिर्पोट अहिले सम्म नआएको डाक्टर … Continue reading कोरोना आशंका गरिएका दुई जना डडेल्धुरा अस्पतालबाट भागे