२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

बाजुरामा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

फाईल फोटो

बाजुरा – बाजुरामा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको बुढिनन्दा नगरपालिका-३ चोलुका अन्दाजी १५ वर्षीय सुरेन्द्र बिष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सोमबार दिउँसो नजीकैको सामुदायिक वनमा बाख्रा चराउन गएका उनलाई बँदेलले आक्रमण गरेको  आक्रमणबाट घाइते भएका उनलाई कोल्टी प्रहरीले जनाएको छ।आक्रमणबाट घाइते भएका उनलाई कोल्टी  प्राथमकि स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७८ माघ २५

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP