२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

एमाले दार्चुलाको अध्यक्षमा धामी विजयी

दार्चुला – नेकपा एमाले दार्चुलाको अध्यक्षमा प्रेम सिंह धामी निर्वाचित भएका छन् । ५ सय ८८ मत ल्याउँदै धामी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी ज्ञानेन्द्र घर्तीले ९२ मत ल्याएका छन् ।

उपाध्यक्षमा चरन सिंह बुढाथोकी यस अघि निर्वाचित भइसकेका छन् । सचिवमा शेर सिंह धामी विजयी भएका छन् । उनले  ४ सय २२ मत ल्याए । यसैगरी  उपसचिवमा खडक सिह बडाल ९३८४० र चन्द्रा देबि कुवर २ सय ७३ मत ल्याउँदै निर्वाचित भएका छन् ।

सर्वसम्मत नेतृत्व चयन नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको थियो ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७८ पुष २७

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP