२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

बझाङका ८० बर्षिया वृद्धाको शव खोल्डोमा गाडिएको अवस्थाममा भेटियो

बझाङ- खोल्डोमा गाडिएको अवस्थामा बझाङको दुर्गाथली गाउँपालिका–६ मा वृद्धको शव फेला परेकोछ ।

भदौ २७ गते देखी वेपत्ता भएकी दुर्गाथली–६ की ८० बर्षिया रिठीदेवी जप्रेलको बिहीबार बिहान खाल्लोमा गाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएकोछ । उनको हत्या गरिएको भन्दै प्रहरीले छानविन सुरु गरेकोछ ।

प्रारम्भिक छानविनका लागि मृतक वृद्धाका २१ वर्षीय नाति शुवास जप्रेललाई प्रहरीले नियन्त्रणमा लगेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७८ भाद्र ३१

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP