२०८१ आश्विन ४, शुक्रबार
September 20, 2024, Friday

झापामा ५८ जनाजना क्वारेन्टाइनमा

भारत संग सिमा जोडिएको झापा जिल्लाका ५७ जना क्वारेन्टाइनमा रहेकाछन् । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार, झापामा १ जना आइसोलेसनमा, १६ जना क्वारेन्टाइनमा र ४१ जना होम क्वारेन्टाइनमा रहेका छन् ।

झापाको गौरादह नगरपालिकामा सन्क्रमणबाट साबधानी अपनाउन १० झापाको बेडको क्वारेन्टाइनको ब्यबस्था गरिएको छ । गौरादह ३ स्थित अतिथी सदनमा १० बेडको क्वारेन्टाइन निर्माण गरिएको हो । त्यसैगरि कमल गाँउपालिकाले कोरोना भाइरसको संक्रमण हुन सक्ने जोखिमवाट सावधानी अपनाउनका लागि १५ वेडको क्वारेन्टाइन निर्माण गरेको छ ।

तोपगाछी स्थित केर्खा वजारको शहिद धर्मभक्त माध्यमिक विद्यालयमा आज विहान १५ बेडको क्वारेन्टाइन निर्माण गरिएको स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङले वताए थुलुङले बताए ।

Related News

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
  • २०७६ चैत्र ११

कैलाली । धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही...

TOP