२०८२ बैशाख २९, सोमबार
May 12, 2025, Monday

झापामा ५८ जनाजना क्वारेन्टाइनमा

भारत संग सिमा जोडिएको झापा जिल्लाका ५७ जना क्वारेन्टाइनमा रहेकाछन् । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार, झापामा १ जना आइसोलेसनमा, १६ जना क्वारेन्टाइनमा र ४१ जना होम क्वारेन्टाइनमा रहेका छन् ।

झापाको गौरादह नगरपालिकामा सन्क्रमणबाट साबधानी अपनाउन १० झापाको बेडको क्वारेन्टाइनको ब्यबस्था गरिएको छ । गौरादह ३ स्थित अतिथी सदनमा १० बेडको क्वारेन्टाइन निर्माण गरिएको हो । त्यसैगरि कमल गाँउपालिकाले कोरोना भाइरसको संक्रमण हुन सक्ने जोखिमवाट सावधानी अपनाउनका लागि १५ वेडको क्वारेन्टाइन निर्माण गरेको छ ।

तोपगाछी स्थित केर्खा वजारको शहिद धर्मभक्त माध्यमिक विद्यालयमा आज विहान १५ बेडको क्वारेन्टाइन निर्माण गरिएको स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङले वताए थुलुङले बताए ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७६ चैत्र ११

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP