आज खण्डग्रास सूर्य ग्रहण लागेको छ।
ग्रहणले विश्वका कतिपय स्थानमा सूर्यलाई पूरै ढाकेको भए पनि नेपालबाट भने धेरैजसो भागमात्र छेकिएको छ। बिहान १०:५५ देखि सुरु भएको ग्रहणमा मध्याह्न २:०४ बजे सूर्यको करिब ८८ प्रतिशत भाग छेकिएको देखिएको थियो। ग्रहण २:२४ बजे समाप्त हुनेछ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...