२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

कांग्रेस डोटीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डोटी: नेपाली कांग्रेस डोटीले विश्व महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) सम्बन्धि विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय डोटी मार्फत मँगलबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति डोटीका सभापति प्रदिपकुमार देउवाको हस्ताक्षर रहेको ज्ञापन पत्रमा कोरोना भाइरसका कारण नेपाली जनतापनि प्रभावित र प्रताडित भएको वर्तमान अवस्थामा सरकार कोरोना भाइरस नियन्त्रणमा गम्भीर नबनेको आरोप लगाइएको छ। 

सरकारको कमजोर कार्यशैली र कार्यक्षमताका कारण स्वास्थ्य जनशक्ति र स्वास्थ्य सामग्रीको यथोचित व्यवस्थापन गर्न नसकेको नेपाली कांग्रेस डोटीले आरोप लगाएको छ। 

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७७ असार ३

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP