२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

युरोकप फुटबल अर्को वर्षका लागि सर्ने

विश्वभर फैलिएको कोरोना भाइरसका कारण युरोकप २०२० सर्ने भएको छ । नर्वेजियन फुटबल फेडेरेसनकाअनुसार यो प्रतियोगिता अब २०२१ मा मात्र हुनेछ ।

युरोपियन फुटबलको नियमनकारी निकाय यूईएफएले मुख्य स्टेकहोल्डरसँग मंगलबार आकस्मिक भिडियो कन्फ्रेन्स गरेको थियो । नर्वेजियन एफएका अनुसार अब यो प्रतियोगिता अर्को वर्ष ११ जुनदेखि ११ जुलाईमा हुनेछ ।

कोरोना संक्रमण नभएको भए यो प्रतियोगिता १२ जुनदेखि १२ जुलाईसम्म युरोपको १२ स्थानमा हुने थियो ।

Related News

लिग–२ त्रिकोणात्मक सिरिज आजदेखि, नेपालले पहिलो खेलमा नामिबियासँग भिड्दै
लिग–२ त्रिकोणात्मक सिरिज आजदेखि, नेपालले पहिलो खेलमा नामिबियासँग भिड्दै
  • २०७६ चैत्र ५

लिग–२ त्रिकोणात्मक सिरिज आजदेखि, नेपालले पहिलो खेलमा नामिबियासँग भिड्दै काठमाडौं...

TOP