२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

डोटीका थप दुई जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको कुल संख्या ९५३ पुग्यो

डोटी । डोटीका थप दुईजनालाई कोरोना संक्रमण पुष्टि भएको छ। डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका – ३ की ३४ वर्षिय एक महिला र पूर्वीचौकी गाउँपालिका – ६ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ९५३ पुगेको छ ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ भाद्र १९

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP