२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

कोरोना संक्रमितको कुल संख्या १६ हजार ६४९ पुग्यो

आज (शुक्रबार) कोरोना भाइरसका ११८ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा ४ हजार ८०६ जनाको पीसीआर परीक्षण भएकोमा ११८ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै कोरोना संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ८ हजार ११ पुगेको छ। यो संख्या कुल संक्रमितको ४८.१ प्रतिशत हो ।

आजको दिनमा देशभरका क्वारेन्टिनमा २३ हजार ९१० जना र आइसोलेसनमा ८ हजार ६०३ जना छन्।

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७७ असार २६

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP