काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित देशभर कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ४९१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर २७२ जना डिस्चार्ज भएका छन्। काेराेनामुक्त भएर हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ४ सय १५ रहेको छ।
मन्त्रालयका अनुसार देशका विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ३३ हजार १२५ जना रहेका छन्। कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसरिहेका व्यक्तिको संख्या ९ हजार ४२ छ।
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...