२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

बैतडीका युवामा भारतबाट आएको दुई महिना पछि देखियो संक्रमण

बैतडी- बैतडीका युवामा भारतबाट आएको दुई महिना पछि देखियो कोरोना संक्रमण देखिएको छ । उनि चैत ६ गते भारतबाट आएका थिए ।

शिवनाथ गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय ती युवक बैशाख १५ गते कर्तव्य ज्यान मुद्दामा प्रहरीले पक्राउ गरेको थियो ।

अहिले उनि जिल्ला प्रहरी कार्यालय बैतडीको थुनामा रहेका छन् । थुनामा रहेका ती युवकमा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरिएको छ ।

Related News

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
  • २०७७ जेष्ठ ९

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु कञ्चनपुर – कञ्चनपुरको पुनर्वास...

TOP