२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

डडेलधुरा

मतदान केन्द्रमा कर्मचारी खटाइदै
मतदान केन्द्रमा कर्मचारी खटाइदै

 डडेल्धुरा- डडेल्धुरामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी खटाइन थालिएको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लाका लागि मतपत्रलगायत निर्वाचन सामग्री पुगिसकेको र मतदान केन्द्रअनुसार मतपत्र मिलाउने, मतपेटिका, छाप, स्ट्याम्प प्याड, कपडालगायत सामग्री व्यवस्थापनको काम भइरहेको छ । जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका १ सय १ मतदानस्थलका १ सय ३९ मतदान केन्द्रमा खटिने कर्मचारी छनोट गरिसकेको छ । निर्वाचनमा खटाउनका लागि डडेल्धुरामा एक हजार १ सय ५ कर्मचारी छनोट गरिएको हो । मुख्य निर्वाचन अधिकृत बालकृण वाग्लेका अनुसार प्रत्येक मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी खटाइएको जानकारी दिए । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम पनि प्रदान गरिसकेको बताउदै निर्वाचन अधिकारी अवस्थीले उनले भने, ‘१ गतेभित्रै सुरक्षाकर्मी र कर्मचारी मतदान केन्द्रमा खटाउने तयारी छ ।’ १ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले त्यसअघि नै कर्मचारी र सुरक्षाकर्मीलाई मतदान केन्द्रमा पुगाउने तयारी भइरहेको अवस्थीले बताए ।

कालापानी लिपुलेक कुटनीतिक पहलबाटै फिर्ता हुन्छ : देउवा
कालापानी लिपुलेक कुटनीतिक पहलबाटै फिर्ता हुन्छ : देउवा

डडेल्धुरा – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी...

साढे ३ लाख जरिबानामा परे हेलिकोप्टरबाट बीउ छर्ने भन्दै चुनाव लडेका ठकुराठी
साढे ३ लाख जरिबानामा परे हेलिकोप्टरबाट बीउ छर्ने भन्दै चुनाव लडेका ठकुराठी

दिपायल- हेलिकोप्टरबाट बीउ छर्ने भन्दै स्थानीय तहको चुनाव लडेका डडेल्धुराका...

डडेल्धुरा अस्पतालमा ‘एक्सपर्ट एक्सडिआर’ सञ्चालन, क्षयरोगका बिरामी लाभान्वित हुने
डडेल्धुरा अस्पतालमा ‘एक्सपर्ट एक्सडिआर’ सञ्चालन, क्षयरोगका बिरामी लाभान्वित हुने

डडेल्धुरा- संघीय सरकार मातहत रहेको सुदूरपश्चिमको एकमात्र डडेल्धुरा अस्पतालमा सेवा...

गृहजिल्लामै गठबन्धन गरेर चुनाव जित्नेमा देउवा ढुक्क, खगराजलाई मुख्यमन्त्रीको आश्वासन
गृहजिल्लामै गठबन्धन गरेर चुनाव जित्नेमा देउवा ढुक्क, खगराजलाई मुख्यमन्त्रीको आश्वासन

डडेल्धुरा- गृह जिल्ला डडेल्धुरामा पार्टीभित्रको विभाजनका कारण जितका लागि सशंकित...

सुदूरपश्चिमका पहाडी जिल्लामा पहिलोपटक सवारी लाइसेन्सको परीक्षा सञ्चालन
सुदूरपश्चिमका पहाडी जिल्लामा पहिलोपटक सवारी लाइसेन्सको परीक्षा सञ्चालन

दिपायल- सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा पहिलो पटक सवारी चालक अनुमति...

मलामी गएका युवक सेती नदीमा बेपत्ता
मलामी गएका युवक सेती नदीमा बेपत्ता

दिपायल- डोटीमा मलामी गएका युवक सेती नदीमा बेपत्ता भएका छन्...

जिसस डडेल्धुराको संयोजकमा भण्डारी र उपसंयोजकमा ठडाली  निर्विरोध निर्वाचित
जिसस डडेल्धुराको संयोजकमा भण्डारी र उपसंयोजकमा ठडाली निर्विरोध निर्वाचित

डडेल्धुरा- जिल्ला समन्वय समिति डडेल्धुराको संयोजकमा नेपाली कांग्रेसका गगनसिंह भण्डारी निर्विरोध...

डडेल्धुरामा बिमानस्थल र मेडिकल कलेज
डडेल्धुरामा बिमानस्थल र मेडिकल कलेज

सुदूरपश्चिम प्रदेशको बिमानस्थल नभएको एक मात्र जिल्लाका रुपमा रहेको डडेल्धुरामा...

डडेल्धुराका सातवटै पालिकाको अन्तिम परिणाम, एमाले शुन्य
डडेल्धुराका सातवटै पालिकाको अन्तिम परिणाम, एमाले शुन्य

डडेल्धुरा- अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली का‌ग्रेस विजयी भएको...

प्रधानमन्त्री देउवाका भाई प्रेमबहादुरको निधन
प्रधानमन्त्री देउवाका भाई प्रेमबहादुरको निधन

धनगढी – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाका भाई प्रेमबहादुर...

नवदुर्गा गाउँपालिकामा कांग्रेस विजयी
नवदुर्गा गाउँपालिकामा कांग्रेस विजयी

डडेल्धुरा- गत निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको नवदुर्गा गाउँपालिकामा अहिले...

TOP