२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

डडेल्धुरामा बिमानस्थल र मेडिकल कलेज

सुदूरपश्चिम प्रदेशको बिमानस्थल नभएको एक मात्र जिल्लाका रुपमा रहेको डडेल्धुरामा बिमानस्थल निमार्ण गरिने छ। आर्थिक बर्ष २०७९-८० को बजेटमा बिमानस्थल समेटिएको हो।

आईतवार अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्दे सो कुराको जानकारी गराएका हुन।
जिल्लाको अजयमेरु गाउंपालिका वडा नं १ पुईलेकमा बिमानस्थल निमार्ण गरिने भएको हो।

बजेटमा डडेल्धुरामा मेडिकल कलेज स्थापना गरिने समेत उललेख छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७९ जेष्ठ १५

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP