२०८३ श्रावण ६, बुधबार
July 22, 2026, Wednesday

तस्विरमा आजको खप्तड (फोटो फिचर)


डोटी- खप्तड राष्ट्रिय निकुञ्जमा आज पनि हिमपात भएको छ । लटरम्म हिउँले छोपेको खप्तड अझै सुन्दर देखिएको छ ।

भु–स्वर्गको उपमा पाएको खप्तड क्षेत्रमा अझै ४ फिट हिउँ जमेको छ । खप्तडको आज दिउँसोको तापक्रम ६ डिग्रि छ । राती त्यहाँको तापक्रम माइनस ५ डिग्रि सेन्टिग्रेट सम्म झर्ने गरेको छ ।


नेपाली सेनाको श्रिगुरु गोरख गुल्मले बझाङको लोखडा र डोटिको झिग्राना जोड्ने बाटो खोल्ने कार्य गरिरहेको छ । पर्यटकका लागि खप्तड जान अझै सहज भइसकेको छैन ।

तस्बिरहरू : हरि प्रशाद दनई

Related News

देशभर ६६ विपद्का घटना, सुदूरपश्चिमका जिल्लामा पनि उच्च जोखिम; २४ घण्टामा २ जनाको मृत्यु
देशभर ६६ विपद्का घटना, सुदूरपश्चिमका जिल्लामा पनि उच्च जोखिम; २४ घण्टामा २ जनाको मृत्यु
  • २०७६ चैत्र ६

देशभर ६६ विपद्का घटना, सुदूरपश्चिमका जिल्लामा पनि उच्च जोखिम; २४...

TOP