
अभिनेत्री श्वेता खड्काको आज बिबाह भएको छ ।धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग श्वेताले लगनगाँठो कसेकी हुन् ।
गोकर्ण रिसोर्टमा भइरहेको बिबाहमा दुई परिवारका निकट व्यक्तिहरुलाई मात्र प्रवेश दिइएको छ । श्वेताको बिबाहको तस्बिरहरू भने सार्वजनिक भइरहेका छन् । यस्तैमा, उनीहरुको स्वयम्बरको तस्बिर बाहिरिएको छ ।
रातो पहिरनमा सजिएकी श्वेतालाई निकै सुन्दरी देखिन्छ । विजयन्द्र भने सेतो दौरा-सुरुवालमा सजिएका छन् । उनीहरुको जोडी निकै सुहाएको देख्न सकिन्छ ।






दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...