२०८३ श्रावण १२, मंगलवार
July 28, 2026, Tuesday

अछामका थप नौ जनामा कोरोना पुष्टी

अछाम– अछाममा थप ९ जनामा कोरोना पु’ष्टि भएको छ। सुर्खेत प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो ।

जिल्लाको मेल्लेख गाउँपालीकाका ८ जनामा र मंगलसैन नगरपालिकाका १ जनामा कोरोनो पुष्टि भएको स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ । सोमबार मात्रै २ जनामा कोरोना संक्रमणको पुष्टी भएको थियो ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७७ जेष्ठ २०

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP