२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

अछामका थप नौ जनामा कोरोना पुष्टी

अछाम– अछाममा थप ९ जनामा कोरोना पु’ष्टि भएको छ। सुर्खेत प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो ।

जिल्लाको मेल्लेख गाउँपालीकाका ८ जनामा र मंगलसैन नगरपालिकाका १ जनामा कोरोनो पुष्टि भएको स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ । सोमबार मात्रै २ जनामा कोरोना संक्रमणको पुष्टी भएको थियो ।

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०७७ जेष्ठ २०

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP