२०८१ बैशाख २४, सोमबार
May 6, 2024, Monday

सुजङ्ग अस्पतालमा शनिबार मुटुरोग विशेषज्ञ डाक्टर आउँदै

प्रेसर, सुगर, थाइराइड र मुटुको उपचार हुने

डोटी – सुजङ्ग अस्पताल राजपुर डोटीमा मुटुरोग विशेषज्ञ डाक्टर आउने भएका छन् । भोली (माघ ८ शनिबार) डा. राजेश पंजियार आधुनिक उपकरण सहित आउने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।

आधुनिक इको र इसिनी मेसिन सहित आउने भएकाले मुटु, थाईराइड, सुगर, ब्लड प्रेसरका बिरामीले विशेषज्ञ सेवा प्राप्त गर्ने बलयरले बताए ।

बिरामीले फोन (०९४ – ४४०३१६) बाट पनि नाम दर्ता गर्न सकिने अस्पतालले जनाएको छ।

Related News

इडिभी २०२५ को नतिजा सार्वजनिक,  यसरी सकिन्छ हेर्न (भिडियो सहित)
इडिभी २०२५ को नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न (भिडियो सहित)
  • २०७८ माघ ७

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा सार्वजनिक गरिएको छ...

TOP