२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

कार दुर्घटनामा एक जनाको मृत्यु


दिपायल- कैलालीमा कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका– ४ वनदेवी मन्दिर नजिक युके ०५ बि १७१० नम्बरको कार दुर्घटनामा स्थानीय ४५ वर्षीय दिपक सिजापतीको मृत्यु भएको हो ।

मंगलबार रातीको दुर्घटनामा गोदावरी –३ मालिका टोलका सिजापतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए ।

सिजापतिलाई अस्पतालमा लग्ने बित्तिकै डाक्टरले मृत घोषणा गरेको डिएसपी बोहराले बताए ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८१ बैशाख १९

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP