२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

कार दुर्घटनामा एक जनाको मृत्यु


दिपायल- कैलालीमा कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका– ४ वनदेवी मन्दिर नजिक युके ०५ बि १७१० नम्बरको कार दुर्घटनामा स्थानीय ४५ वर्षीय दिपक सिजापतीको मृत्यु भएको हो ।

मंगलबार रातीको दुर्घटनामा गोदावरी –३ मालिका टोलका सिजापतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए ।

सिजापतिलाई अस्पतालमा लग्ने बित्तिकै डाक्टरले मृत घोषणा गरेको डिएसपी बोहराले बताए ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०८१ बैशाख १९

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP