२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

इडिभी २०२५ को नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न (भिडियो सहित)


अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा सार्वजनिक गरिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समय अनुसार आज राति ९ः ४५ बजे नतिजा सार्वजनिक गरिएको हो ।

आफ्नो कनफरमेसन नम्बर दूतावासको वेवसाईटमा गएर नतिजा हेर्न सकिने छ । नतिजा हेर्न यहाँ क्लिक गर्नु होस् । डीभीको नतिजा थाहा पाउने यो नै एक मात्र तरिका भएको दूतावासले जानकारी दिएको छ ।

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०८१ बैशाख २२

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP