२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

कोरोनाको आशंकामा तीन जना सेती प्रादेशिक अस्पतालमा भर्ना

कैलालीमा कोरोना भाइरस संक्रमणको आशंकामा तीन जना लाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । भारत बाट आएका उनीहरू लाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागे पछि अस्पताल भर्ना गरिएको हो ।

कोरोना भाइरस संक्रमणको आशंकामा तीनै जना लाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा जगदीश जोशीले जानकारी दिए । उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा जोशीले जानकारी दिए । खकारको रिपोर्ट सोमबार आउने बताईएको छ ।

Related News

चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
  • २०७६ चैत्र ८

दिपायल- डडेल्धुराको चिरञ्जिवी पोलिक्लिनिकले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार...

TOP