२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

कैलालीमा १ सय २८ सवारी साधन नियन्त्रणमा

धनगढी : सरकारले जारी गरेको लकडाउन उल्लंघन गरी चलाइएका १ सय २८ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्लाका विभिन्न स्थनबाट नियन्त्रणमा लिइएको छ।

लकडाउन उल्लंघन गरी चलाइएका मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

उनले चालक र पछाडि बस्नेलाई एकपटकलाई भनेर सम्झाएर पठाएको बताउदै सवारीसाधन भने लकडाउन पछि मात्रै छोडिने बताए । साझपख धेरैले लकडाउन उल्लंघन गर्ने गरेको पाइएपछि प्रहरीले निगरानीलाई थप कडा बनाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७६ चैत्र १९

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP