२०८३ भाद्र १९, शुक्रबार
September 4, 2026, Friday

प्रतिपक्षी दलको अवरोध पछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

धनगढी : प्रतिपक्षी दलको अवरोधपछि आज पनि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरस नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाले अवरोध गरेपछि आज पनि बैठक स्थगित भएको हो। 

पिसीआर परीक्षणविना घर पठाईदा समुदायमा जोखिम बढेको भन्दै संसद अवरुद्ध पारिएको नेपाली काग्रेंस संसदीय दलका नेता डा. रणवहादुर रावलले बताए। प्रदेशको अर्को बैठक आइतबार ३ बजे बोलाइएको छ।

Related News

चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
  • २०७७ असार १२

दिपायल- डडेल्धुराको चिरञ्जिवी पोलिक्लिनिकले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार...

TOP