२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

ज्ञानेन्द्र शाही पुनः पक्राउ

शिस डेस्क- भारतले नेपाली भूमी लिपुलेक मिचेर सडक विस्तार गरेको बिरोधमा प्रदर्शन गर्न निस्केका ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो । शाहीलाई मंगलबार दिउँसो काठमाडौंको थापाथलीबाट प्रहरीले पक्राउ गरेको हो। उनलाई पुलिस क्लबमा राखेको महानगरीय प्रहरी परिसरका डिएसपी सुधिर शाहीले जानकारी दिए।

यस अघि राहत वितरण गरेपछि शाही पक्राउ परेका थिए । प्रहरीले शाहीलाई पटक-पटक पक्राउ गर्दै छोड्दै गर्ने गरेको छ ।

Related News

तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन, वार्षिक वृद्धिदर भने ५ प्रतिशतमा सीमित
तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन, वार्षिक वृद्धिदर भने ५ प्रतिशतमा सीमित
  • २०७७ बैशाख ३०

तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन, वार्षिक वृद्धिदर भने...

TOP