२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

आजको राशिफल २०७७ भाद्र १७ गते, बुधवार

मेष राशि: प्रिय लाभ हुनेछ । कान्ति वृद्धिका साथै यात्राका योग पनि देखिन्छन् । अधययन अध्यापनामा सफलता मिल्ने आजको राशिफल रहेको छ ।

वृष राशिः भौतिक वस्तुबाट लाभ रहनेछ । आर्थिक पक्ष मध्यम फलदायी रहनेछ । कला मनोरञ्जनका साथै संगीतिक कार्य व्यवसायीका निम्ति आजको दिन उत्तम रहनेछ ।

मिथुन राशिः मित्र सुख मिल्नेछ । धार्मिक कार्यमा रुचि रहनुका साथै अध्यात्म चिन्तनमा पनि मन प्रवृत्त रहने देखिन्छ । स्वास्थ्यमा भने सजग रहनु नै लाभप्रद रहनेछ ।

कर्कट राशिः शत्रु पक्ष सबल रहनेछन् । कार्यक्षेत्रमा संघर्षका साथै शारीरिक आलश्यताले पनि सताउनसक्ने देखिन्छ । प्रेम जीवन मध्यम फलदायी रहनेछ ।

सिंह राशिः व्यवसायमा वृद्धि हुनेछ । मित्र सुखका साथै अध्ययन अध्यापको क्षेत्र सबल रहनेछ । जलीय वसतुबाट लाभ रहने आजको राशिफल रहेको छ ।

कन्या राशिः प्रेममा पारख बढ्नेछ । व्यवसायमा उन्नतिका साथै मन नयाँ कार्यमा अभिप्रेरित रहनेछ । आर्थिक पक्ष सबल नै रहने देखिन्छ ।

तुला राशिः पारिवारिक सुुख मिल्नेछ । कार्य क्षेत्रमा उन्नतिका सथै यात्राका योग पनि देखिन्छन् । कला सृजनाका साथै साहित्यका क्षेत्रमा अभिरुचि रहने देखिन्छ ।

वृश्चिक राशिः शारीरिक आलशयता रहनसक्नेछ । खर्चमा वृद्धिका साथै कार्यक्षेत्रमा पनि संघर्ष गनुृपर्ने देखिन्छ । प्रेम जीवन मध्यम फलदयाी रहनेछ ।

धनु राशिः पराक्रम बढ्नेछ । आर्थिक उन्नतिका सथै धातुजन्य वस्तु लाभदायी रहनेछन् । कार्य प्रभावकारितामा वृद्धि हुने आजको राशिफल रहेको छ ।

मकर राशिः प्रिय सुख मिल्नेछ । आयमा उननतिका साथै कला मनोरञ्जनमा चाख बढ्नेछ । जलीय वस्तु आज लाभदायी रहनेछन् ।

कुम्भ राशिः सामाजिक कार्यम मन अभिप्रेरित रहनेछ । गृह सुखका साथै कार्य प्रभावकारितामा वृद्धि हुने देखिन्छ । व्यवसायको क्षेत्र मध्यम फलदायी रहनेछ ।

मीन राशिः दिन कार्यदायी रहनसक्नेछ । ग्रहबल कमजोर रहेकाले परिश्रमपूर्ण कार्यमा लाग्नुपर्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ ।

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७७ भाद्र १७

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP