२०८२ कार्तिक २९, शनिबार
November 15, 2025, Saturday

नराम्रो सपना देख्नु भयो ? यसो गर्नुस् सजिलै दोष कट्टा हुन्छ

सपनाले वास्तविक जीवनका धेरै पक्षबारे जानकारी दिन्छ । कहिलेकाही नराम्रा सपना देखिन्छन् जसका लगि केही विधि अपनाउनु जरूरी छ । यसो गरेको खण्डमा नराम्रा सपनाको दोष कट्टा हुन्छ ।

१)खराब सपना देखेर व्युँझियो भने फेरि सुतेपछी उत्त सपनाको असर समाप्त हुन्छ।

२) अत्यन्तै अशुभ सपना देखे निम्न श्लोक तीन पटक वा यथाशक्य जप गरे खराब सपनाको फल नष्ट हुन्छ।
३) भगवान बिष्णुको निम्न आठ नामहरु बिहानको नित्यकर्म सकेर पुर्वतर्फ फर्केर भक्तिपूर्वक स्मरण गरे खराब सपनाको प्रभाव नष्ट हुन्छ।

४) निम्न मन्त्रको जप दश पटक गर्ने शास्त्रोत्त विधान बताइएको छ।

५) खराब सपनाको अशुभ फल नाश गर्न विहानै उठेर स्नान आदि गरी भगवानको प्रार्थना स्मरण र यथाशक्य दान गर्नु उपयोगी हुन्छ।

Related News

काँग्रेस कैलालीले भोली नेता कार्यकर्ता धनगढीमा उतार्दै
काँग्रेस कैलालीले भोली नेता कार्यकर्ता धनगढीमा उतार्दै
  • २०७७ भाद्र १६

धनगढी । नेपाली काँग्रेस कैलालीले दोस्रो जिल्ला सम्मेलन भव्य रूपमा...

TOP