२०८३ असार १४, आईतवार
June 28, 2026, Sunday

भारतमा सुदूरपश्चिमेली नेपाली समाज तामिलनाडु राज्य समिति सचिवको निधन

भारतमा रोजगारीसंगै सामाजिक अभियानमा सक्रिय डोटीका एक युवाको अचानक मृत्यु भएको छ ।  सायल गाउपलिका-५ पटाकानीका ३२ वर्षिय गणेश बोगटीको शनिबार भारतको तामिलनाडुमा मृत्यु भएको हो ।

उनि सुदूरपश्चिमेली नेपाली समाज-भारत तामिलनाडु राज्य समिति सचिवको रूपमा सक्रिय थिए ।   उनको मृत्युको कारण भने खुलेको छैन ।

बिहानको खाना खाएर कुर्सीमा बसेर मोबाईल खसेको र खसेको मोवाईल उठाउन खोज्दा लडेको र त्यसक्रममा उनि उठ्न नसकेपछि अस्पताल लैजादैगर्दा बाटोमा मृत्यु भएको खबर आएको मुम्बईमा रहेका सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष भुवन भट्टले जानकारी दिए । उनका अनुसार मृतक बोगटीको शब अहिले पनि अस्पतालमा छ ।

Related News

आर्थिक विधेयक संसदबाट पारित, राइड सेयरिङमा करदेखि नयाँ आर्थिक नीतिसम्म सरकारका महत्वपूर्ण निर्णय
आर्थिक विधेयक संसदबाट पारित, राइड सेयरिङमा करदेखि नयाँ आर्थिक नीतिसम्म सरकारका महत्वपूर्ण निर्णय
  • २०७७ जेष्ठ ३

आर्थिक विधेयक संसदबाट पारित, राइड सेयरिङमा करदेखि नयाँ आर्थिक नीतिसम्म...

TOP