२०७८ असार ८, मंगलवार
June 22, 2021, Tuesday

बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र पङ्सेरा तोकियो, स्थानीयद्वारा विरोध जारी

बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को पङ्सेरामा राख्ने निर्णय भएको छ। गाउँसभाको २ तिहाई बहुमतले उक्त निर्णय पारित गरेको हो।

गाउँसभाका सदस्यहरु जम्मा ३७ जना रहेकोमा उक्त गाउँसभामा २६ जनाको उपस्थिती रहेका थियो। जसमध्ये २६ जनाले पङ्सेराको पक्षमा र १ जनाले विपक्षमा मतदान गरेको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले बताए।

सोमबार उपस्थित २५ जना गाउँसभा सदस्यहरुले उक्त निर्णय सदर गरेकाले  अब उक्त निर्णय प्रदेश सरकारलाई बुझाउने र प्रदेश सरकारमार्फत संघीय सरकारलाई पठाउने अध्यक्ष बोहराले बताए। 

Related News

सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बेपत्ता
सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बेपत्ता
  • २०७६ चैत्र ४

डोटी – डोटीस्थित सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बगेर बेपत्ता भएको छ । आइतबार दिउँसो शिखर नगरपालिका–६ अणिउलस्थित...

सरकारी कार्यालय खोल्ने गरेर कैलालीमा एक हप्ताका लागि लकडाउन थप्ने तयारी
सरकारी कार्यालय खोल्ने गरेर कैलालीमा एक हप्ताका लागि लकडाउन थप्ने तयारी
  • २०७६ चैत्र ४

धनगढी- कैलाली जिल्लामा जारी निषेधाज्ञा पुनः १ हप्ताका लागि थपिने तयारी गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले अझै पनि...

डोटीका युवा एक हप्ता देखि बेपत्ता
डोटीका युवा एक हप्ता देखि बेपत्ता
  • २०७६ चैत्र ४

डोटी – डोटीका एक युवा एक हप्ता देखि बेपत्ता छन् । जिल्लाको शिखर नरपालिका–४ गरुणीका २७ वर्षीय टिकाराम भट्ट एकहप्ता...

TOP